सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • प्रचण्ड-नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे
समाचार

प्रचण्ड-नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे

पुष ०९,

काठमाडौं । प्रचण्ड-नेपाल समूहको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन् ।

बिहिबार संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधव कुमार नेपालको बैठकले पाण्डेलाई महासचिवमा चयन गरेको बताइएको छ । उनलाई आज बस्ने बैठकले महासचिवमा अनुमोदन गर्ने बताइएको छ ।

महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए। तीमध्ये पाण्डेलाई महासचिव बनाउने सहमति जुटेको हो।बैठक केही बेरमा सुरु हुदै छ ।

फेसबुक प्रतिक्रियाहरु