मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • प्रचण्ड वामदेव गौतमलाई भेट्न भैंसेपाटीमा
समाचार

प्रचण्ड वामदेव गौतमलाई भेट्न भैंसेपाटीमा

पुष ०७,

काठमाडौं । नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वामदेव गौतमलाई भेट्न भैंसेपाटीमा पुगेका छन् । 

उनी केहीबरे अघि त्यहाँ पुगेको स्रोतले बताए ।

त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।

गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए ।

विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु