आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ओलीले गरे ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा
समाचार

ओलीले गरे ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा

पुष ०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस
बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु

फेसबुक प्रतिक्रियाहरु