आइतवार, बैशाख २९, २०८२
  • होमपेज
  • संसद विघटन सिफारिस हुनु असंवैधानिक,कांग्रेसले उचित मूल्याङ्कन गर्ने छ- देउवा
पत्रपत्रिका

संसद विघटन सिफारिस हुनु असंवैधानिक,कांग्रेसले उचित मूल्याङ्कन गर्ने छ- देउवा

पुष ०५,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन सिफारिस हुने  असंवैधानिक छ भनेका छन् ।

आइबार टुवीट् गर्दै देउवाले अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न, यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली  कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने छ लेखेका छन्  ।

कांग्रेसले आकास्मिक बैठक समेत डाकिसेको छ ।

फेसबुक प्रतिक्रियाहरु