बुधबार, अशोज २, २०८१
  • होमपेज
  • संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री
समाचार

संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री

पुष ०५,

काठमाडौं । संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुग्नुभएको छ । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन ।

फेसबुक प्रतिक्रियाहरु