आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • रामेछापमा कांग्रेसको सरकार विरुद्ध सिटी जुलुस् पर्दशन : कम्युनिष्ट सिध्यो (फोटोफिचर)
रामेछाप बिशेष

रामेछापमा कांग्रेसको सरकार विरुद्ध सिटी जुलुस् पर्दशन : कम्युनिष्ट सिध्यो (फोटोफिचर)

मंसिर २८,

रामेछाप । नेपाली कांग्रेस रामेछापले वृहत सिटी जुलुस् पर्दशन गरेको छ ।

आइतबार आपरानह् ४ : ३० बजे सदरमुकाम समेत रहेको मन्थलीमा सोमबार देश ब्यापी रुपमा हुन लागेको सरकार विरोधी प्रर्दशनको पुर्वसन्ध्यामा वृहत सिटी जुलुस निकालेको हो ।

यो पनि पढ्नुहोस्-भोली देशब्यापी हुने पर्दशनमा उत्साह र भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि देउवाको अपिल

मन्थलीको विपी चोकबाट सुरु भएको सिटी जुलुस् कटहरकोबोट पुगे  मन्थलीको देवकोटाचोकमा कोणसभामा परिनत् भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति लवश्री न्यौपानेले कम्युनिष्ट सरकारले जनतामाथि खेल्वाड गरेकाले त्यो सरकार सिध्याउनको लागि कांग्रेस जागेको बताएका छन् । उनले भने-यो कम्युनिष्ट सरकारले जनतालाई दुःख् दियो, विकास निर्माण केही गरेन, कांग्रेलाई जिस्कायो त्यसैले यो सरकार अबका दिनामा सिधिन्छ, कांग्रेसले यसलाई निमिट्यान पार्छ, हामीलाई यो सरकारले हेपेको हो अबयो सिधिन्छ ।

कांग्रेसले भोली (सोमबार) बिहान ठिक ११ बजे हुने देश ब्यापी पर्दशनमा सहभागी हुन समेत आफ्ना कार्याकर्तालाई आह्वन गरेको छ ।

फोटो हेर्नुहोस्

No description available.

No description available.No description available.No description available.No description available.

No description available.No description available.No description available.No description available.

फोटो : जुनेली/मिलन घिमिरे

फेसबुक प्रतिक्रियाहरु