आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीद्वरा पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामाको निधनमा दुःख ब्यक्त
दुर्घटना/अपराध

प्रधानमन्त्री ओलीद्वरा पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामाको निधनमा दुःख ब्यक्त

मंसिर २५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व सांसद र पूर्व राजदूत कमानसिंह लामाप्रतिको निधन प्रति श्रद्धाञ्जलि ब्यक्त गरेका छन् ।

लामाको बिहिबार शिक्षण अस्पतालमा निधन भएको थियो । उनलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।

लामा २०६४ सालमा काभ्रेपलाञ्चोक जिल्लाबाट संविधानसभा सदस्य भनेका थिए । उनको निधनले आफू दुखित् भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु