आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • ललितपुरमा १६ वर्षीय किशोरीलाई बलत्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ
समाचार

ललितपुरमा १६ वर्षीय किशोरीलाई बलत्कार गरेको आरोपमा श्रेष्ठ पक्राउ

मंसिर २५,

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ लुभु टाउनमा १६ वर्षीय किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय श्रीकृष्णा श्रेष्ठ रहेका छन् ।

उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ  । श्रेष्ठले किशोरीलाई ललाई फकाई पटक पटक करणी गरेको महानगरीय प्रहरी प्रभाग लुभुले पुष्टि गरेको छ।

घटना बारेका थप अनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु