सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • दाउरा खोज्न जाँदा ढुङ्गा पल्टिएर आएर किच्दा लिखु तामाकोशीमा १७ वर्षीय किशोरको मृत्यु
रामेछाप बिशेष

दाउरा खोज्न जाँदा ढुङ्गा पल्टिएर आएर किच्दा लिखु तामाकोशीमा १७ वर्षीय किशोरको मृत्यु

मंसिर २४,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा ढुङ्गाले किच्दा एक जनाको ज्यान गएको छ ।

वडा नं १ दुरागाउँका १७ वर्षीय किशोर जोशिला सुनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनी दाउरा खोज्न जंगल गएका बेला दाउरा तान्त खोज्दा ढुङ्गाले किचेको थियो ।

मृतकको शव पोष्टमार्टमको लागि सदरमुकाम मन्थली ल्याईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रिशंखर श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रियाहरु