मंसिर २२, फाइल फोटो
काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने दुई जना पक्राउ परेका छन् ।
साथै उनीहरुले लोकसेवा आयोगको परीक्षार्थीहरुलाई जथाभावी एसएमएस गरेको प्रहरीले जनाएको छ । उनीहरुले आयोगको सर्वर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एस एम् एस् गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
उनीहरुलाई काठमाडौं र पोखराबाट पक्राउ गरेको हो ।
घटनबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु