शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • मन्थलीमा खाना पकाउने ग्यास सिलिण्डर बिस्पोट् हुँदा आगोलागी : २५ लाख बराबरको क्षेती
दुर्घटना/अपराध

मन्थलीमा खाना पकाउने ग्यास सिलिण्डर बिस्पोट् हुँदा आगोलागी : २५ लाख बराबरको क्षेती

मंसिर १९,

रामेछाप । रामेछापको मन्थली स्थित जिल्ला प्रहरी  कार्यालय नजिककै खाना पकाउने ग्यास सिलिण्डर पड्किदा एक घरमा आगोलागी भएको छ । घटनामा मानविय क्षेति भने नभएको बताइएको छ ।

आगो करिव एक घण्टापछि जिल्ला प्रहारी, शसस्त्र प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ । ॐ केसीको घरमा लागेको आगोलागीमा परी प्ररम्भिक अनुसन्धानबाट करिव २५ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यलयले जुनेली न्युजलाई बतायो ।

सो घरका मानिसहरु कोही कामविशेष काठमाडौं र पूर्खोली घर फुलासी गएको बताइएको छ । आगोले घरभित्रका सबै सामान जलेर नष्ट भएको छ । फाइए फोटो

 

फेसबुक प्रतिक्रियाहरु