आइतवार, साउन २६, २०८२
  • होमपेज
  • राष्ट्रिय संगीतकर्मी संघको पर्वतको जिल्ला अध्यक्षमा प्रकाश रेग्मी
पत्रपत्रिका

राष्ट्रिय संगीतकर्मी संघको पर्वतको जिल्ला अध्यक्षमा प्रकाश रेग्मी

मंसिर १७,

रामेछाप । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अन्तर्गतको पर्वत जिल्लाको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । सो अधिवेशनले प्रकाश रेग्मी क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

वरिस्ठ उपाध्यक्ष दिलिप रेग्मी प्रथम उपाध्यक्ष ज्ञानु सर्मा महिला उपाध्यक्ष अन्जली परियार सचीव गङाराम परियार सह सचिब बिष्णु भट्टराई कोषाध्यक्ष सन्तोष कार्की सह कोषाध्यक्ष बिकाशराज पौडेल सदस्यहरुमा अर्जुन थापा नारायण भुषाल सोभिता रेग्मी कमला लामिछाने देवी सर्मा किशान बिक समिर भट्टराई पबित्रा चापागाईं मुक्ति प्रसाद भट्टराई खुम पुन लोक थापा कमल पौडेल कमला देबि शर्मा रहेका छन् ।

सो कार्यक्रममा संघका केन्द्रीय सदस्य सन्तोष अधिकारीको, लोकप्रिय गायक कृष्ण अखेली विशेष अथितिको रुपमा उपस्थिति रहेको थियो । त्यस्तै संघ कास्कीका अध्यक्ष ऋषिराम दाहाल बरिस्ठ उपाध्यक्ष कपिल श्रेष्ठ सदस्य इश्वरमणि अधिकारी प्रकाश सापकोटा, प्रदेश सचिब बालकृष्ण बाग्ले, प्रदेश प्रबक्ता पुर्ण इतिहासको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु