आइतवार, बैशाख ३०, २०८१
समाचार

भोली सार्वजनिक बिदा

मंसिर १०,

काठमाडौें । दक्षिणकाली नगपालिकाले भोली (बिहिबार) सार्वजनिक बिदा दिने भएको छ ।

बिहिबार हरिबोधनी एकादशी परेकोले सो नगपालिका अन्तर्गतका सबै वडा कार्यालयहरु बन्दहुने नगरपालिकाले बुधबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु