सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • धादिङ् केन्द्र बिन्दु बनाएर भुकम्प
समाचार

धादिङ् केन्द्र बिन्दु बनाएर भुकम्प

कात्तिक २५,

काठमाडौं । नेपालमा मंगलबार भुकम्पको धक्का गएको छ ।

मंगलबार अपरान्ह् ४ बजेर २९ मिनेटमा धादिङ् जिल्लाको छत्रदेउराली केन्द्र बिन्दु बनाएर ३.८ रेक्टरस्किलको भुकम्प गएको राष्ट्रोय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का काठमाडौंसहितका ठाउँमा महसुस् गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु