बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य र मन्त्रीसहित ६ जनालाई कोरोना पुष्टि
समाचार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य र मन्त्रीसहित ६ जनालाई कोरोना पुष्टि

कात्तिक २१,

काठमडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्रीसहित ६ जना नेताहरुमा कोरोना पुष्टि भएको छ ।

दिलेन्द्र प्रसाद बढू , केन्द्रीय सदस्य एवं संसद सुरेन्द्र पान्डे , केन्द्रीय सदस्य एवं संसद सुजाता परियार, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य मो. नसिर सिद्दिकी, र आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको वरिष्ट नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

नेताहरुमा कोरोना संक्रमण देखिएकोमा आफू दुखित भएको पौडेलले बताए । उनले सबै संक्रमितहरुक स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरु सबै होमआइसोलेसनमा बसेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु