सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिए
समाचार

काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिए

कात्तिक १६

काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जना संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा १३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु