शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछापमा सबै मठमन्दिर भक्तजनका लागि बन्द
रामेछाप बिशेष

रामेछापमा सबै मठमन्दिर भक्तजनका लागि बन्द

कात्तिक ०३,

रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले, जिल्लाभित्रका सबै मठ, मन्दिर,शिवालय, शक्तिपिठहरु बन्द गर्न निषेधाज्ञा जारी गरेको छ ।

मृह मन्त्रालयको निर्देशनमा, जिल्ला प्रशासनले कोरोना भाइरस संक्रमण फैलिन सक्ने निषकर्श निकाल्दै जिल्लाभित्रका नगरपालिका तथा गाउँपालिकाका सबै मठ, मन्दिर, शक्तिपिठहरुमा नित्यपूजा बाहेकका दर्शनार्थिको लागि बन्द गरेको उनले जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

चाडवाडमा शक्तिपिठहरुमा भिडभाड भै कोरोना संक्रमण बढन सक्ने भन्दै पूजाआर्चना बन्दा गरिएको हो । साथै उच्च सावधानीका साथ चाडपर्व मनाउन पनि आह्वन गरिएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु