शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भारतीय चर्चीत योगगुरु रामेदेव हात्तिबाट लडेपछि………भिडियोसहित
विचित्र संसार

भारतीय चर्चीत योगगुरु रामेदेव हात्तिबाट लडेपछि………भिडियोसहित

असोज २८,

काठमाडौं । भारतीय योगगुरु बाबा रामदेव हात्तिमाथि चडेत योगदेखाउन लाग्दा गर्ल्यामै लडेका छन । मंबलबार विविसि हिन्दीकाले एक भिडियोमार्फत यो जानकारी दिएको छ ।

रामेदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात छन् । योगका माध्यमबाट मानिसको स्वास्थ्यलाई दुरुस्त राख्न सघाउने उनको आफ्नो खर्बौको आयुर्वेदिक कम्पनीमार्फत् औषधि बेच्ने एक व्यापारीका रुपमा पनि बाबा चिनिन्छन् ।

हात्तीमाथि चढेर योग गर्ने अर्को चटक देखाउन खोज्दा लडेर चर्चामा आएका छन् ।

भारत उत्तर प्रदेशको मथुरामा हात्तीमाथि योगासनमा रहेर योग गर्दै गर्दा हात्तीले जिउ हल्लाइदिँदा उनी गर्ल्याम्म भुईंमा पछारिका छन् ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको बीबीसी हिन्दीले लेखेको छ ।

फेसबुक प्रतिक्रियाहरु