शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काठमाडौं उपत्यकामा आज एकैदिन १६ सय ३८ कोरोना पुष्टि : गम्भीर संकटतर्फ काठमाडौं
गोकर्नेश्वोर बिशेष

काठमाडौं उपत्यकामा आज एकैदिन १६ सय ३८ कोरोना पुष्टि : गम्भीर संकटतर्फ काठमाडौं

असोज १६,

काठमाडौं । कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्।

फेसबुक प्रतिक्रियाहरु