बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रामेछाप जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमित थपिए : संक्रमितको संख्या १३५ पग्यो
रामेछाप बिशेष

रामेछाप जिल्लामा आज थप ९ जनामा कोरोना संक्रमित थपिए : संक्रमितको संख्या १३५ पग्यो

असोज ०३,

रामेछाप । रामेछाप जिल्लामा आज (शनिबार) एकैदिन ९ जना कोरोनाका संकर्मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित विज्ञप्तिमातर्फत जनाएको छ ।

योसंगै जिल्लामा कोरोना संक्रमित् हुनेको संख्या १ सय ३५ पुगेको छ । जिल्ला अस्पताल रामेछापले भने २ जना जिल्लाबाट पठाएका स्वाब पोहेटिभ भएको बताएको छ । अरु सबै काठमाडौंमा स्वाब संकलन गरि पोजेटिभ भएका हुन् ।  file Photo

No description available.

फेसबुक प्रतिक्रियाहरु