बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीमा प्रधानध्यापकद्वरा आत्महत्या
रामेछाप बिशेष

मन्थलीमा प्रधानध्यापकद्वरा आत्महत्या

भदौ ३़१,

रामेछाप । रामेछापको मन्थलीमा एक शिक्षकले आत्महत्या गरेको छन् । (आज) बुधबार बिहान उनी मृत अवस्थामा उनको आफ्नै घरमा भेटिएका हुन् । उनी मन्थली नगरपालिका  वडा नं ७ भटौलीस्थिर सल्लेरी आधरभुत विद्यालयका प्रधानध्यपक हुन्।

प्रारम्भिक अनुसन्धान्को क्रम्मा उनको दुई वटा घर भएको र मंगलबार मन्थलीको भैशेस्वारस्थित घरमा हिसाबकिताब गर्ने शर्तमा अर्को घरबाट त्यहाँ एक्लै आएर बसेको र अहिले बिहान मृत भेटिएको घट्नास्थलबाट नेपाली कांग्रेसका जिल्ला कोषअध्क्षय तथा स्थानीय कुमार श्रेष्ठले जुनेली न्यूजलाई जानकारी दिए ।

अहिले घट्नास्थलमा प्रहरीको टोली पुगेको र अनुसन्धान जारी रहेको उनले बताए । मृत भेटिनेको नाम खुलाईएको छैन् ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापले पहिलो टोली घटना स्थलमा पुगेको र शव झुण्डिएको अवस्थामा भेटिएकाले थप टोली त्यसतर्फ पठाइएको बताएको छ । फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु