शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिन्धपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प
समाचार

सिन्धपाल्चोक केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

भदौ ३१,

काठमाडौं । आज (बुधबार) बिहान  ५:१९ मिनेटमा ६ रेक्टर स्किलकाे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक राम्चेलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो ।  भुकम्पको धक्का रामेछाप, सिन्धुली, दोलखा, ओखढुङ्गालुाएतका जिल्लामा महसुस् भएको थियो  । मानिसहरु भुकम्प गएको थाहा पाएर बाहिर निस्किएका थिए ।

फेसबुक प्रतिक्रियाहरु