शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालि काँग्रेस क्रियाशील सदस्य बिक्रम योन्जन (भान्जा) प्रति काठमाडौँ क्षेत्र नं ३ द्वारा श्रद्धान्जली
जुनेली बिशेष

नेपालि काँग्रेस क्रियाशील सदस्य बिक्रम योन्जन (भान्जा) प्रति काठमाडौँ क्षेत्र नं ३ द्वारा श्रद्धान्जली

१५ भद्रा, काठमाडौँ 

हार्दिक श्रद्धान्जली 

काठमाडौ जिल्ला बौद्ध  निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य बिक्रम योन्जन (भान्जा) को मिति २०७७ भद्रा १५ गते सोमबार ४७ वर्षको उमेरमा असामायिक निधन  भएको खबरले नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ३ स्तब्ध भएको जानकारी गराउंदै उहाको मृत आत्मा प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछ साथै  यस दुखद घडीमा शोकमा रहेका उहाँको परिवारजन प्रति भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गर्न भन्दै मृत आत्माको चिरशान्तिको कामना गर्दछौं | 

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बरका क्षेत्रीय सभापति  एवं गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सन्तोष चालिसे, क्षेत्रीय सचिव एवं गोकर्णेश्वर नगरपालिका का  उपप्रमुख शान्ति नेपाल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि  एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल,   गोकर्णेश्वर नगरपालिका वडा नम्बर १  का वडाध्यक्षको राम मानान्धर,  वडा नम्बर ३  का वडा  अध्यक्ष राजेन्द्र भण्डारी, वडा नम्बर ५  का वडाध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६  का वडाध्यक्षको रमेश अर्याल, वडा नम्बर ९ का वडाध्यक्षको राजिब था[पा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार लगायतका काठमाडौ क्षेत्र नम्बर महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि क्षेत्रिय सदस्य र नेपाली कांग्रेस सम्पूर्ण काठमाडौ क्षेत्र नं ३  परिवार |

फेसबुक प्रतिक्रियाहरु