बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक (भिडियोसहित)
विचित्र संसार

युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक (भिडियोसहित)

भदौ १२
काठमाडौं । मोडल तथा डान्सर युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक भएको छ । वैदेशीक जीनको दुख र पीडालाई गीतमा भिडियोमार्फत देखाईएको छ भने भिडियोमा लामा आफैले अभिनय गरेका छन् ।  गीत लामा आफैले गायका छन् भने राम बहादुर राईले शब्द र संगीत भरेका छन् ।

युवा उमेरमा गाउँ बस्दा लायको माँया स्वादेशमै रोजगारी नपायर विदेशिनु पर्दा बालपन देखिको माया विदेशबाट फर्किएर आउदै टुटिसकेको अवस्थामा देखाइएको छ ।

लामो समयदेखि नृत्य प्रशिक्षक, म्युजिक भिडियो निर्देशक तथा मोडलका रुपमा रहेका युद्ध लामा ब्लोनको यो पहिलो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा लामासंगै अभिनयमा अनिता गोलेले साथ दिएकी छिन । file Photo

भिडियोहेर्नहोस्

फेसबुक प्रतिक्रियाहरु