शनिबार, अशोज २२, २०७९
  • होमपेज
  • यस्तोदेखि यो सिल गरिएको मन्थली बजार
रामेछाप बिशेष

यस्तोदेखि यो सिल गरिएको मन्थली बजार

साउन ३०,

रामेछाप । आगामी भदौ ११ गतेसम्माको लागि अघोषितरुपमा गरिएको लकडाउनको पहिले दिन साउन ३० गते मन्थली बजार सुनसान देखिएको छ । पहिलो दिन अत्यावश्क बहेकका कुनै सवारी साधन चलेका छैनन् । भने पसलहरु औषधिका र मेडिकलहरु मात्रै खुलेका छन् ।

जिल्लामा एकैदिन नगरपालिकाका  स्वास्थ्य प्रमुखलाईनै कोरोना पुष्टि भएपछि बन्दाबन्दीलाई कडाई परिएको हो  ।

फोटो हेर्नुहोस्।

फोटो मिलन घिमिरे/जुनेली व्यवस्थापक

फेसबुक प्रतिक्रियाहरु