साउन ३०,
रामेछाप । आगामी भदौ ११ गतेसम्माको लागि अघोषितरुपमा गरिएको लकडाउनको पहिले दिन साउन ३० गते मन्थली बजार सुनसान देखिएको छ । पहिलो दिन अत्यावश्क बहेकका कुनै सवारी साधन चलेका छैनन् । भने पसलहरु औषधिका र मेडिकलहरु मात्रै खुलेका छन् ।
जिल्लामा एकैदिन नगरपालिकाका स्वास्थ्य प्रमुखलाईनै कोरोना पुष्टि भएपछि बन्दाबन्दीलाई कडाई परिएको हो ।
फोटो हेर्नुहोस्।
फोटो मिलन घिमिरे/जुनेली व्यवस्थापक
फेसबुक प्रतिक्रियाहरु