शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पिउने पानीको मूल्य निर्धारण : जारको प्रशोधित पानी ५० र बोत्तलको पानी १६ रुपैयाँ
समाचार

पिउने पानीको मूल्य निर्धारण : जारको प्रशोधित पानी ५० र बोत्तलको पानी १६ रुपैयाँ

पानी

साउन २६

काठमाडौं । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ ।

यस्तै एक लिटर बोत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ । उपभोक्ता, व्यवसायी र उपभोक्ता अधिकारकर्मीसँगको छलफल र अध्ययनपछि नयाँ मूल्य तोकिएको विभागले जनाएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु