बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौंमा सोमबार थपिए ४४ जना कोरोना संक्रमित
समाचार

काठमाडौंमा सोमबार थपिए ४४ जना कोरोना संक्रमित

कोरोना

साउन २६

काठमाडौं । काठमाडौं थप ४४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबारको नियमित मिडिया बिफ्रिङमा एक जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका छन् । यसअघि बुधबार उपत्यकामा ९२ संक्रमित थपिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु