शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापमा थप एक जना थपिए कोरोना संक्रमित
रामेछाप बिशेष

रामेछापमा थप एक जना थपिए कोरोना संक्रमित

कोरोना

साउन २६

रामेछापमा थप एक जना कोरोना संक्रमित थपिएका छन् । सोमबारको नियमित मिडिया बिफ्रिङमा एक जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसंगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या ३२ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु