बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • उमाकुण्डमा एक महिलाले गरिन् झुण्डीएर आत्महत्या
समाचार

उमाकुण्डमा एक महिलाले गरिन् झुण्डीएर आत्महत्या

मृत्यु

साउन १३

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ५ फातीमा एक महिलाले झुण्डिएर आत्महत्या गरिकी छन् । आत्महत्या गर्नेमा स्थानीय छत्र बहादुर तामाङकी आन्दाजी २२/२३ वर्षाकी श्रीमती बुधमाँया तामाङ रहेकी छन् ।

उनले गत सोमबार दिउँसो २० : ३० बजेको समयमा झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय उमाकुण्डले जनाकारी दिएको छ । उनको मृत्युको सो सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।फोटो फाइल प्रतिकात्मक

फेसबुक प्रतिक्रियाहरु