शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एकै दिन २८८ संक्रमित, २ हजार नाघ्यो कोरोना संक्रमितको संख्या
समाचार

एकै दिन २८८ संक्रमित, २ हजार नाघ्यो कोरोना संक्रमितको संख्या

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु