मङ्लबार, अशोज १८, २०७९
  • होमपेज
  • माइतीघर मण्डलामा राखिएको राष्ट्रिय झण्डाको बिजोक
समाचार

माइतीघर मण्डलामा राखिएको राष्ट्रिय झण्डाको बिजोक

आफ्नो फोटो पोल भरि राख्ने करोडौ पैसा हुन्छ तर माइतीघर मण्डलाको झन्डा फेर्ने पैसा हुदैन

जेठ १६,

काठमाडौँ  |  काठमाडौँको  माइतीघर मण्डलामा राखिएको  नेपालको राष्ट्रिय झण्डा च्यातिएर झुदा झुदा भएको छ | लक डाउनले गर्दा लामो समय सम्म कसैको आखा नपरेको यो झन्डामा जुनेली न्युजको आखा परेको छ |

सरकारले  रमझमको लागि करोडौको पम प्लेट पोल भरि राख्न सक्छा तर राष्ट्रिय गौरब बोकेको कपडाको  झण्डा फेर्न सक्दैन |

काठमाडौँको  बीच भागमा रहेको यो झण्डा हावाले फररर हल्लिनु पर्ने  तर  कुनै पिडा पर्दा हाम्रो मन चिरीए झैँ च्यातिएरा चिरा चिरा भएको छ |

फेसबुक प्रतिक्रियाहरु