मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • थप ३२ जना कोरोना संक्रमित, संख्या ५४८ पुग्यो
समाचार

थप ३२ जना कोरोना संक्रमित, संख्या ५४८ पुग्यो

१० जेठ,

काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु