शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोकर्नेश्वोर नगरपालिकाको एक घर दुई रुख रोप्ने कार्येक्रम, सडकको छेउ छेउमा पनि वृक्षारोपण
समाचार

गोकर्नेश्वोर नगरपालिकाको एक घर दुई रुख रोप्ने कार्येक्रम, सडकको छेउ छेउमा पनि वृक्षारोपण

जेष्ठ १,
काठमाडौँ  |  गोकर्णेश्वोर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले ल्याएका  रोप्न अवधारणा अनुसार आज नगरपालिका कै वडा नं ९ आरुबारीका सडक छेउ छेउमा वृक्षारोपण गरिएको छ |
चालीस गाउँका युवाहरुको पहलमा सडकको दायाँ बायाँ बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा गोकर्णेश्वोर नगरपालिका प्रमुख सन्तोष चालीसले धुपीको बिरुवा रोपेर बृक्षारोपण कार्यक्रम  उदघाटन गर्नु भएको हो |
लकडाउनको समयमा युवाहरुले यसरी उत्साहाका साथ गरेको सुरुवाती कार्येकरममा धन्यवाद दिदै समय परिस्थिति मिलाएर नगरपालिका भरि सो कार्य  गरिने कुरा प्रमुख चालिसेले बताए |
कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको समेत उपस्थिति रहेको थियो |

फेसबुक प्रतिक्रियाहरु