जुनेली न्युज, काठमाडौँ | नेपालि काँग्रेसका युवा नेता तथा समाजसेवी लाल बहादुर लामाको प्रमुख नेतृत्वमा र गोकर्नेश्वोर नगरपालिकाका मियर सन्तोष चालिसेको सहयोगमा जोरपाटी सुन्दर टोलका ६० जना मजदुर तथा बिपन्न वर्गहरुलाई राहात वितरण गरेका छन् |
कोरोनो भाइरसको महामारीले गर्दा मजदुर र बिपन्न गरिब परिवार भोको नरउन भनेर राहत वितरण गरेको लामाले बताएका छन् |
राहात वितरणमा नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाकै प्रमुख सल्लाहाकार दिपक रिसाल, वडा नं ५ का अध्यक्ष नारायाण सुबेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोज ढुंगाना र स्थानीय समाजसेवी हरुको समेत उपस्थिति रहेको थियो |
राहत ढुवानीको लागि बिजय श्रेष्ठले गाडी सहयोग गर्नु भएको थियो |
फेसबुक प्रतिक्रियाहरु