शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया
समाचार

लकडाउनले बढाएको श्रीमान श्रीमतीको माया

चैत्र २८,

काठमाडौँ | सरकारले गरेको लकडाउन संगै पारिवारिक माया मोहा पनि बढेको छ | तेस्तै श्रीमान श्रीमतीको मायामा पनि झन् परिबर्तन आइरहेको छ | यति बेला बाहिर कतै जना नमिल्ने घरमै बस्नु पर्ने भएकाले साथि भनेको आफ्नो परिवार अनि नजिक को साथी भनेको नै आफ्ना श्रीमान श्रीमती बन्न पुगेका छन् |

यहि क्रममा भेटिएको एक तस्बिर जुन अहिलेको समयमा बिरलै  भेटिन्छ |

फेसबुक प्रतिक्रियाहरु