शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन
समाचार

यस्तो छ पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद प्रतिपक्षी नेताहरुको लकडाउन

लकडाउन

चैत,२३,
विश्व यतिबेला विसम् परिस्थितिमा छ । विश्वको शक्तिशाली मानिएका राष्ट्र अमेरिका पनि आज कोरोना भाईरस (कोभिड १९) का कारण पुर्ण तानबमा छ । त्यसो त राष्ट्रपति ट्रमले आजनै भारतसंग केहि परिमाण औषधी सहयोग गर्न भरातका प्रधानमन्त्री नरेन्द्र मोदीसंग अपिल गरिसकेका छन् । दैनिक डर लाग्दो तवरले मानिसहरुले ज्यान गुमाईरहेका छन् । कुनै औषधी उपचार बिनानै मृत्युवरण गर्नु परिरहेको छ । घरबाट निस्कियो कि ज्यान दाउमा छ जो कोहीको । यो भयावह अवस्थाका कारण नेपाल पुरै लकडाउनको अवस्थामा छ ।

दुई ठुला शक्तिशाली राष्ट्रहरुको बिचमा रहेको नेपाल पनि त्यो परिस्थितिबाट टाढिएको छैन् आज सम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि नै भैसक्यो । अझै यो परिस्थिति कस्तो बन्छरु त्यो भोग्न बाँकी छ । यो अवस्थाबाट बाच्न र बचाउनको लागि नेपाल सरकारको यो तयारीले कति दिन सम्म कोरोना संक्रमणलाई थेग्न सक्ला रु विभिन्न निर्देशन र निर्णयहरु दैनिक जसो आउने गरेका छन् । यसै परिस्थितिमा नेपालका प्रमखु राजनीतिक दल पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद, प्रतिपक्षी दलका नेताहरु के(के गर्दै छन् ।

सामजिक संजालबाट जस्ताको तस्तै,

पूर्व प्रधानमन्त्री

नेता, सांसद, प्रतिपक्षी दल गगन थापा

पर्यटन मन्त्री

पूर्व संचारमन्त्री मन्त्री


नेपाली नागरिकले यो बेला सम्पुर्ण राजनीतिक दलहरू मिलेर यो महामारीबाट छुटकारा दिलाउन् भन्ने चाहन्छन् । देशमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने किट धेरै छैन भनेर संचार माध्यममा आई रहेको छ । यसको लागि सबैले पहल गरौँ । देश विदेशमा रहेका गैर आवासिय नेपाली संघसँग समन्वय गरौँ । सम्पुर्ण सहयोगी राष्ट्र सँग सरसल्लाह लिउँ । यो बेला राजनीतिक दलको भागबण्डा लगाउने भन्दा पनि नेपाली नागरिकलाई विपतबाट बचाउनध्यान जानु आजको आवश्यकता हो

फेसबुक प्रतिक्रियाहरु