भदौ ३१, काठमाडौं । आज (बुधबार) बिहान ५:१९ मिनेटमा ६ रेक्टर स्किलकाे भुकम्प गएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक राम्चेलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । भुकम्पको धक्का रामेछाप, सिन्धुली, दोलखा, ओखढुङ्गालुाएतका जिल्लामा महसुस् भएको थियो । मानिसहरु भुकम्प गएको थाहा पाएर बाहिर निस्किएका थिए ।