शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा एकैदिन थपिए ७३७ जना कोरोना संक्रमित
समाचार

काठमाडौं उपत्यकामा एकैदिन थपिए ७३७ जना कोरोना संक्रमित

भदौ ३१,

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७३७ जनामा कोरोना संक्रण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु