https://www.riri.ai/#जुनेली न्युज, काठमाडौँ | नगर प्रमुखको सचिवालयबाट सम्प्रेषण, जस्ताको तेस्तै गोकर्णेश्वर नगरपालिकाकको स्वास्थ्य क्षेत्रका बिरोधी, स्वास्थ्य बिमाका बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेका छन्। यस्ता नकारात्मक भ्रमले सोझा, गरिब, दुखि जनताको स्वास्थ्य सेवाको खिसी टिउरी गरेका छन् | जनताले पाएका सुबिधाको खोइरो खन्ने र देखि नसक्नेहरुको सोच देखेर […]