काठमाडौँ — नेपाली कांग्रेसले जातीय भेद्भाव, घरेलु हिंसा वा कसैमाथि कुनै पनि प्रकारको आक्रमण गर्ने व्यक्तिलाई पार्टीबाट तत्काल निष्कासन गर्ने निर्णय गरेको छ । गत साता बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा आबद्ध रहेका कोही पनि सदस्यले जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरूमा प्रमाणित एवम् कुनै पनि प्रकृतिका मागहरू सारेर आन्दोलन गर्ने क्रममा […]